पक्राउ पुर्जीपछि रविको आक्रोश : सरकार मर्यो, मलाई जुठो पर्यो
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले चर्को प्रतिक्रिया दिएका छन् । पुर्जी जारीलगत्तै उनले ‘सरकार मरेको र आफूलाई जूठो परेको’ प्रतिक्रिया दिएका हुन् ।
लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाँहि हतकडी ?’ भनेर प्रश्न पनि गरेका छन् ।
‘सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी,मेर…