समाचार

सुनिल शर्माको अस्पतालमा नाराबाजी निरन्तर

नेपाली काँग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको सिनामंगलस्थित केएमसी अस्पतालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीहरुले आज पनि धर्ना दिएका छन् ।  अस्पताल प्रशासनले जथाभावी शुल्क असुलेको विरोधमा असोज १ गतेदेखि आन्दोलित विद्यार्थीहरुले आज पाँचौं दिन धर्नालाई निरन्तरता दिएका हुन् । महेश साहको नेतृत्वमा एमबीबीएस सकेर इन्टर्नसीप गरिरहेका झण्डै चार दर्जन विद्यार्थी बिहानैदेखि अस्पतालको प्यासेजमा धर्ना बसेका छन् ।  एमईसीको गाइडलाइनअनुसार इन्टर्नसीपका लागि एकमुष्ट दुई लाख र…

Page 681 of 2002