समाचार

रविन्द्र मिश्रको पुरानो काण्ड फेरि चर्चामा

वैकल्पिक राजनीतिलाई सडकमा अलपत्र छोडेर 'मार्ग परिवर्तन' भन्दै राप्रपामा मिसिएका व्यक्ति हुन्, पूर्वपत्रकार रविन्द्र मिश्र । ०६४/६५ सालतिर ढुंगामाटोसमेत गणतन्त्रवादी भएका बेला राजतन्त्रको बिऊ जोगाएका कमल थापाभन्दा कट्टर राजावादी भएर निस्किएका छन्, उनी अहिले ।  उनै नवराजावादी मिश्रले यसै साता निर्मल निवासको रोजाइमा ठूलै जिम्मेवारी हात पारे । त्यो हो, नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुर्नस्थापनको लागि संयुक्त जनआन्दोलन समिति' को सदस्य सचिव । शुक्रबार काठमा…

Page 446 of 2001