समाचार

गरिब देश,निरन्तर विदेश

सार्वजनिक खर्च कटौती गर्न सबै किसिमका भत्ता खारेज गर्ने भनियो । आर्थिक मितव्ययिता अपनाउन भन्दै कर्मचारीले खाइपाई आएको प्रोत्साहन भत्ता कटाउनेदेखि विदेश भ्रमणमा रोक लगाउनेसम्मका निर्णय भए । तर, कागज मिलाई-मिलाई विभिन्न नाममा लावालस्कर लागेर सरकारी खर्चमा विदेश भ्रमण गर्ने परम्परा भने रोकिएन ।  केपी ओली क्याबिनेटकै सबैभन्दा सफल भनिएकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई विदेश घुमेर भ्याई-नभ्याई छ । तीनचोटि त दक्षिणी छिमेकी भारतको भ्रमण गरेकी उनी चीन र अमेरिका पनि गै…

Page 417 of 2010