अपराध

किन बोकी हिंड्नु परेको होला दाजुभाइले दश वटा कछुवा ?

काठमाडौँमा दश वटा कछुवासहित दुई जना समातिएका छन् । कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसबाट गएराति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला हुन् । सो क्याफेमा बन्यजन्तुको अवैध रुपमा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ती युवकको साथबाट दश वटा कछुवाका बच्चा बरामद गरेको छ । सेतो प्लाष्टिकको झोलामा पानीमा हालेर राखि…

Page 224 of 263