अपराध

किशोरी आमाको स्वीकारोक्ति: प्रेमीसँग सहमतिमै सहवास, शिशु रोएकाले हत्या

दाङमा एक नाबालिगले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । राप्ती गाउँपालिका–३ मसुरीयाकी नाबालिगले आज बिहान शिशुको हत्या गरेकी हुन् । १५ वर्षीया अविवाहित उनले आज बिहान ४ बजे शिशुको हत्या गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । शिशुको हत्या गरी आफ्नो बच्चा मृत भेटिएको भन्दै उनले आफैँ प्रहरीलाई खबर गरेकी थिइन् । आफू बिहान शौचालय गएको बेला बच्चा हराएको र खोजी गर्नेक्रममा सेफ्टी ट्याङकीमा फेला पारेको भन्दै खबर गरेको प्रहरीको भनाइ छ । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा …

Page 225 of 263