दुर्घटना

मध्यराति ट्रिपर दुर्घटना, दुईको मृत्यु

डडेल्धुरामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्रिपर गएराति नवदुर्गा गाउँपालिका–४, सिरुडामा दुर्घटना हुँदा चालक धादिङका ३९ वर्षीय धिरज थापामगर र २७ वर्षीय विष्णु विकको निधन भएको हो ।  दुर्घटनामा नवदुर्गा गाउँपालिका–४, बस्ने २८ वर्षीय हिक्मत विक र धादिङका ३१ वर्षीय सुदीप विक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरुको डडेल्धुरा अस्पतालमा …

Page 1 of 82