अहिले कुन कुन देशका मान्छे फर्किए ?

अहिले कुन कुन देशका मान्छे फर्किए ?

कतार एयरलाइन्सको फ्लाइट नं. क्युआर ७४८२ ले कोभिड–१९ को कारण लकडाउनमा परेका विदेशी नागरिकलाई फिर्ता लगेको छ । युरोपियन राष्ट्रका त्यस्ता यात्रुलाई लिन रित्तै आएको उडानमा निम्नानुसार मुलुकका ३०७ जना नागरिक भर्खरै फर्किएका हुन्  ।

बेल्जियम – ४
नेदरल्यान्ड – १०
फिनल्यान्ड – ३
पोर्चुगल – १
अस्ट्रिया– ६
स्पेन– १
पोल्यान्ड– १
बेलायत– १
अस्ट्रेलिया– १
न्युजिल्यान्ड– १
डेन्मार्क – ४
चेक रिपब्लिक– २
लात्भिया– १
फ्रान्स – १
स्विजरल्यान्ड– १
स्विडेन– १
जर्मनी– २६० र
विदेशी राहदानीबाहक नेपाली– ८

टिप्पणीहरू