महिला पत्रकारमाथि हुने गरेका हिँसावारे छलफल

महिला पत्रकारमाथि हुने गरेका हिँसावारे छलफल

मिडिया वकालत समूहले महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ । 

ललितपुर महानगरपालिका, पुल्चोकस्थित याक प्यालेसमा प्रतिवेदन सार्वजनिक कार्यक्रम थालिएको हो । 

पत्रकार अनिता बिन्दुको सभापतित्वमा भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल प्रमुख अतिथिको रुपमा सहभागी छन् । 

झण्डै तीन दर्जनको सहभागितामा कार्यक्रम भखरै शुरु भएको छ ।

टिप्पणीहरू