सुन

पहिले किनेको सुन अहिले हिरा समान

पछिल्लो एक साता नेपाली बजारमा सुनको भाउ प्रतितोला सात हजार रुपैयाँले बढेको छ । अघिल्लो सप्ताहन्तमा प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम रहेको सुनको मूल्य अस्ति शुक्रबार एक लाख २५ हजारमा अडिएको थियो । आज प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख २६ हजार पुगेको छ । गत आइतबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पुनः बढेर एक लाख २३ हजार,बुधबार एक लाख २३ हजार पाँच सय, बिहीबार र शुक्रबार एक लाख २५ हजार रुपैयाँ पुगेको हो । आजको भाउ  …