चन्द्रप्रसाद ढकाल

कोरोला नाका : त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि प्रवद्र्धनको ढोका

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीनको सीमाना जोड्ने कोरोला नाकाको स्तरोन्नति गर्न सरकारसँग आग्रह गरेका छन् । मुस्ताङमा अवस्थित नाकाको स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि उनले आज सरकारको ध्यानाकर्षण गराएका हुन् ।  महासंघको गण्डकी प्रदेश समितिसँग नाका निरीक्षण गर्न पुगेका उनले भने,‘कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविध…