आममाफी
संविधान दिवस, पदक र आममाफी
असोज ३ संविधान दिवस, संविधान दिवस भन्नेबित्तिकै तपाईँको आँखाअगाडि के दृश्य आउँछ ? सार्वजनिक विद्यालय, सैनिकमञ्च टुँडिखेलमा तामझामसहितको कार्यक्रम, ‘हत्या, बलात्कार, चोरी, ठगी’ मुद्दा लागेका ‘पहुँच’वालालाई आममाफी अनि नेता र सरकारी कर्मचारीका परिवार र आसेपासेलाई पदक घोषणा । यत्ति हो कि योभन्दा फरक केही छ ! फरक आउँछ भने तपाईँ सकारात्मक सोच भएको मानिस पर्नुभयो, तपाईँको आयु अलिक लामो हुन सक्छ । संविधानसभाबाट संविधान जारी भएको आज ८ वर्ष…