सहकारी पीडित

सहकारी पीडित पनि सडकमा

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।  सहकारी, लघुवित्त, बैंक तथा मीटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौं केन्द्रित आन्दोलनअन्तर्गत पीडितहरुले आज जुलुससहित प्रदर्शन गरेका हुन् । क्षेत्रपाटीस्थित पुरानो गोर्खा हस्पिटलबाट शुरु भएको र्‍याली सोह्रखुट्टे, भ्यालीकोल्ड स्टोर, बालाजु, बिष्णुमती करिडोर, इन्द्राइनी पुल, ढल्खु हुँदै पुन: गोरखा हस्पिटल पुगेर विरोध सभामा परिणत हुने बताइएको छ । 'आर्थिक क्र…