आदिवासी जनजाति महासंघ

पहिचानवादीको विरोधमा आदिवासी जनजाति महासंघ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएपछि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आपत्ति जनाएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा पुग्नुभएका अध्यक्ष ओलीमाथि हिजो सांघातिक हमलाको प्रयास भएपछि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष पासाङ शेर्पाले पहिचानका नाममा एमालेमाथि सुनियोजित तवरले प्रहार गरिएको आरोप लगाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्य र एमाले…