प्रधानमन्त्री प्रचण्ड

संघीयता कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताउनुभएको छ ।   आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रहरी समायोजना ऐन कार्यान्वयनको प्रक्रियामा गएको र संघीय निजामती ऐन विस्तृत बहसपछि प्रतिनिधि सभामा पेश गरिएकाले दुवै विधेयक संघीय संसदको दुवै सदनबाट छिट्टै पारित हुने विश्वास व्यक्त गर्नुभयो । संघीयता कार्यान्वयनका लागि दुवै ऐन संवेदनशील र महत्वपूर्ण रहेको पनि प्रधानमन्त्रीको भनाई छ ।  संघीय प्रणाली व्…