विष्णु पौडेल

विष्णु पौडेललाई दोस्रो वामदेव बनाइँदै

एमाले कार्यकर्तामा फेरि वामदेव गौतमको चर्चा शुरु भएको छ । लुम्बिनी प्रदेश हुँदै देशभर सुशुप्त रूपमा ‘वामदेव गौतमः दोस्रो भाग’को चर्चा चुलिएको हो । एमालेको  शक्ति संघर्षमा जहिले पनि नेता–कार्यकर्ताको टाउको देखाउने तर गुट चलाउन नसक्ने पात्रका रुपमा वामदेव गौतमलाई लिइन्थ्यो । उपाध्यक्ष विष्णु पौडेलको पनि त्यही रुपमा उदय भएको बताउन थालिएको छ ।  महाधिवेशन प्रतिनिधि चयन गर्र्ने अघिल्लो दिन मंसिर १२ गते उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा…