टिकटकर

हिजो छुटेकी टिकटकर रमा बस्नेतविरुद्ध अर्को मुद्दाको तयारी

प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा पक्राउपरी अदालतको आदेशले धरौटीमा छुटेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता तथा टिकटकर रमा बस्नेतविरुद्ध अर्को मुद्दाको चेतावनी दिइएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै आएका सिन्धुलीका युवराज सफलले बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिन लागेका हुन् । करिब दुई हप्ता प्रहरी हिरासतमा बसेर हिजो छुटेकी उनले आफ्नो चरित्र हत्या हुने खालको भिडिओ बनाएर टिकटकमा हालेको युवराजले बताएका छन् । 'आफ्नो मान्छेको भजन कीर्तन ग…