सूर्यबहादुर थापा
सभामुखलाई सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा ?
सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नाराबाजीका बीच प्रतिनिधिसभा बैठक चलिरहेका बेला नियमापत्ति गरेका छन् । ‘हामी रत्नपार्कमा छौं कि शहीदगेटमा ?’ भन्दै उनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको हो-हल्ला र नाराबाजीतर्फ लक्षित गर्दै उनले संसद मर्यादित हुनुपर्नेमा अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांस…