जेनेभा वार्ता

चीन र अमेरिकावीच जेनेभा वार्तामा आइसब्रेक

एकातिर भारत-पाकिस्तान वीच युध्दविराम र आजदेखि वार्ता शुरुआत,अर्कोतिर रुस-युक्रेन ३ बर्ष लामो तिक्तता बिर्सेर शान्ति फर्काउन मन्जुर हुँदै गएको अवस्थामा बिश्वभर बिग्रँदो ब्यापारिक वातावरण सङ्लो पार्न चीन-अमेरिका एक हदसम्म सहमत भएका छन् । दोश्रो कालका निम्ति डोनाल्ड ट्रम्पको रास्ट्रपतिमा पुनरागमनसङ्गै विश्व तरङ्गित घोषणामार्फत अनेक आत्मघाती कदम चाल्ने काम भएका छन् । युरोप-अमेरिका,अमेरिका-अफृका,अमेरिका-चीनवीच बढ्दो तनावका अनेक आयाम छन् । यस्तो बेला जेनेभामा अमेरिका-चीनवीच अस्ति र हिजो …