बालेन्द्र शाह (बालेन)

पालो र समय सबैको आउनेमा बालेन ढुक्क

नाबालिकालाई घरेलु कामदारमा राखेकी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णयप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चर्को टिप्पणी गरेका छन् ।  सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले समय सबैको आउने प्रतिक्रिया दिएका छन् । लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडककाविरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’ यस्ता विभेद, अपराध मास्न र ती कुकर्म गर्नेहरुलाई तह …