मिमबहादुर परियार

दलितका लागि चुनाव : बढाउँदैछ तनाव

केही वर्षअघिको साझा सवाल कार्यक्रममा प्रस्तोता विद्या चापागाईंले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई किन दलित समुदायका नेतालाई चुनावमा टिकट दिनुहुन्न भनेर सोध्दा त्यस्ताले चुनाव जित्न सक्दैनन्, हार मनपर्दैन भन्ने जवाफ दिएका थिए । देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसले एक जना दलितलाई मात्रै चुनावी मैदानमा उतारेको थियो । जनताको प्रतिनिधित्वले शासन गर्नु लोकतन्त्रको मुख्य विशेषता हो । तर, नेपाली समाजको सामाजिक संरचनाले जात, धर्म र वर्गलाई उम्मेदवारी तथा …