राजमार्ग

कुलेखानी–दक्षिणकाली सडकखण्ड बन्द

मकवानपुरको हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने सडक स्तरोन्नतिका लागि बन्द गर्न लागिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडकको सिस्नेरी खण्ड स्तरोन्नतिका लागि भोलिदेखि बन्द गर्न लागिएको जानकारी दिइएको छ ।  हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारी साधनका कारण निर्माण कार्यमा ढिलाई भएपछि सडक बन्द गर्न लागिएको ईन्द्रसरोवर गाउँपालिका ३ का वडाध्यक्ष प्रताप भोम्जनले बताए ।  उनका अनुसार हाल उक्त सडकखण्…