कर्णबहादुर थापा
केपी ओलीका कानमा विष भरिदिने थुप्रै छन्
एमालेको जिल्ला कमिटी सदस्य, उपसचिव, तीन पटक जिल्ला अध्यक्ष रहेका कर्णबहादुर थापा अहिले स्थायी कमिटीमा छन् । जनताको बहुदलीय व्यवस्था विषयमा थेसिस तयार पार्दैछन् । जबजको प्रकाशमा समाजवादी व्यवस्था विषय लिएर विद्यावारिधि गर्ने तरखरमा छन् । उनीसँग सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योग मन्त्रालय चलाएको अनुभव छ । पछिल्लो समय प्रधानमन्त्री ओलीसँग तिक्तता बढेको देख्नेहरू धेरै छन् । गत साता बालुवाटारमा पाँच घण्टा ‘वान टु वान’ वार्ता गरेर फर्किएका उनी पूर्वराष्ट्रपति विद्य…