विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

विश्व हिन्दु महासंघको केन्द्रीय कार्यालयमा सोमबार तोडफोड भएको छ । तोडफोडपछि कागजात चोरी भएको महासंघले जनाएको छ ।

महासंघले जारी गरेको सूचनामा भनिएको छ ‘तोडफोड र कागज चोरीबारे छलफल गर्ने कार्यक्रम रहेकाले धार्मिक तथा सामाजिक संस्थाहरूलाई सहभागिताको लागि अनुरोध छ ।’

छलफल आज दिउँसो १ बजेदेखि महासंघको कार्यालय बाँसबारीमा राखिएको बताइएको छ ।

टिप्पणीहरू