महिला मेयर्स कप भोलिदेखि
क्रिकेट एसोसिएशन नेपाल (क्यान) र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा पहिलो संस्करणको खुल्ला महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यहि चैत २१ देखि २८ गतेसम्म त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा ललितपुर मेयर्स कप हुने भएको हो ।
महिला खेलाडीहरुबीच हुने उक्त प्रतियोगिताको उद्घाटन शनिबार हुने आयोजकले बताएको छ ।
टिप्पणीहरू