धादिङ १ मा आशिका तामाङ घण्टीको उम्मेदवार

धादिङ १ मा आशिका तामाङ घण्टीको उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएको छ । 

आफूलाई सामाजिक सञ्जालमा अभियन्ताको रुपमा प्रस्तुत गर्दै आएकी तामाङको सो क्षेत्रमा एमालेका भूमि त्रिपाठी उम्मेदवार छन् । त्रिपाठी र राजेन्द्र पाण्डे यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए ।

टिप्पणीहरू