बालेन नपुग्दै कार्यकक्ष तयार
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको कार्यकक्ष तयार भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टीले उनको लागि आकर्षक कार्यकक्ष तयार पारेको हो ।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेनले आज रास्वपासँग सम्झौता गरेको करिब तीन हप्तापछि केन्द्रीय कार्यालय पुगेर वरिष्ठ नेताकाे जिम्मेवारी सम्हालेनका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले स्वागत गरेका छन् ।
बालेनसँगै हामी नेपालका संस्थापन सुदन गुरुङ पनि रास्वपामा प्रवेश गरेका छन् ।
टिप्पणीहरू