चुनावको मुखैमा सेनामा २९ कमाण्ड नियुक्ति, सोही संख्यामा सरुवा र काज
नेपाली सेनाले २९ जनाको कमाण्ड नियुक्ति गरेको छ । शुक्रबार गरेको नियुक्ति, सरुवा र काजमध्ये २९ जनाको सरुवा र चार जना काजमा छन् ।
कमाण्ड नियुक्तिमा परेकामध्ये १७ जना प्रमुख सेनानी र १२ जना सेनानी हुन् । त्यस्तै १७ जना प्रमुख सेनानी र १२ जना सेनानीको पनि सरुवा भएको छ ।
काज नियुक्ति गरिएका चार जनामध्ये दुई जना प्रमुख सेनानी र अर्का दुई जना सेनानी हुन् ।
कमाण्ड नियुक्ति, सरुवा र काज नियुक्तिमा परेका सैनिक अधिकारीहरुको विवरण यस्तो छ :




टिप्पणीहरू