काठमाण्डौको मेयरबाट आज बालेनको राजीनामा

काठमाण्डौको मेयरबाट आज बालेनको राजीनामा

एमाले अध्यक्ष केपी ओलीको निरन्तर बिजयी चुनाव क्षेत्र झापा-५ बाट प्रतिनिधि सभामा भिड्ने गरी रास्वपा वरिष्ठ नेतामा हालै मनोनीत काठमाण्डौ महानगरपालिका प्रमुख बालेन साहले आज राजीनामा दिन लागेका छन् । उपमेयर सुनिता डङ्गोललाई १६ महिनाको बाँकी कार्यभार सुम्पिएर बालेन दिउँसो १ बजे रास्वपा पार्टी कार्यालय घण्टी घर वनस्थली पुग्ने तयारी रहेको बुझिएको छ ।

टिप्पणीहरू