प्रचण्डलाई रुकुम पुग्न मौसमको अवरोध
नेपाली कम्युनिस्ट पार्टीको चुनाव केन्द्रित एकता सभालाई सम्बोधन गर्न रुकुम जान लागेका पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको यात्रामा मौसम बाधक बनिदिएको छ ।
श्री एयरको उडान नम्बर SHA 431 बाट नेपालगन्ज जान लागेको ५० जना यात्रु सवार दिउँसो १२ बजे को जहाज खराब मौसमका कारण करिव साढे एक बजे १३:२६ बजे काठमाण्डौ फर्केकोमा बैकल्पिक उपायस्वरुप हेलिकप्टर प्रयोग गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
टिप्पणीहरू