सशस्त्रका तीन डिआइजी घर गए
सशस्त्र प्रहरी बल नेपालका तीन जना डिआइजी हिजोदेखि अवकाशमा घर गएका छन् । कुलबहादुर नेम्वाङ,शम्भु सुवेदी र कमल गिरीले अवकाश पाएका हुन् ।
२०५७ माघ ९ गते स्थापित सशस्त्र प्रहरी बलले यो वर्ष २५ औं वार्षिकोत्सव मनाउँदैछ । संगठनको रजत जयन्ती महोत्सव अगाडि तीन जना डिआइजीको पद रिक्त भएको छ ।
टिप्पणीहरू