प्रधानमन्त्रीका पतिलाई पिसाबको समस्या

प्रधानमन्त्रीका पतिलाई पिसाबको समस्या

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी थप केही दिन अस्पतालमै रहने भएका छन् । 

पिसाबमा संक्रमण देखिएपछि उनलाई गत बिहिबार अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. मनबहादुर केसीका अनुसार केही दिन अस्पतालमै राखेर उपचार गरिने छ ।

लामो समयदेखि प्रोस्टेटको समस्याबाट गुज्रिंदै आएका सुवेदीको अचानक पिसाब रोकिन थालेपछि स्वास्थ्य अवस्था थप जटिल भएको बताइएको छ ।

टिप्पणीहरू