चुनाव बहिष्कार गर्न पुलमा बम

चुनाव बहिष्कार गर्न पुलमा बम

इलामको माईखोला पुल नजिकै बम फेला परेको छ । ‘सनातन सुरक्षा सेना नेपाल’ले पर्चामार्फत उक्त बम राख्ने कामको जिम्मेवारी लिएको छ । 

पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा,धर्मनिरपेक्षताको विरोध तथा आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू