गाउँलेले धकेल्दै सारिदिए घर

गाउँलेले धकेल्दै सारिदिए घर

चीनको कुइचौ प्रान्तको रोंगजियाङमा गाउँलेहरुले छिमेकीको घर धकेलेर अर्को स्थानमा पुर्याइदिएका छन् । दुई सयभन्दा बढी गाउँलेले धकेलेर छिमेकीको पुरानो काठको घर सारिदिएका हुन् ।

उनीहरुले नयाँ घर निर्माणका लागि स्थान खाली गराउन पुरानो घर धकेलेका हुन् । उक्त घटनाले सामूहिक प्रयास र समुदायको सहकार्यको अद्भूत उदाहरण प्रस्तुत गरेको छ।

स्रोत : चाइना डेली ।

टिप्पणीहरू