पूरै शहर विश्वको ‘सुपरमार्केट’, खेलकुद सामग्रीको ह्वात्तै माग (फोटो फिचर)

पूरै शहर विश्वको ‘सुपरमार्केट’, खेलकुद सामग्रीको ह्वात्तै माग (फोटो फिचर)

‘विश्वको सुपरमार्केट’का नामले परिचित चीनको यिवु शहर खेलकुद सामग्रीका लागि प्रख्यात हुन थालेको छ । आगामी वर्ष २०२६ मा हुन लागेको फिफा विश्वकपसहित ठूला खेलकुद प्रतियोगिताका कारण ती सामानको मागमा ह्वात्तै बढोत्तरी भएको छ । 

सेप्टेम्बर १५ मा चीनको पूर्वी भागमा रहेको चच्याङ प्रान्तस्थित यिवुमा रहेको एक खेल सामग्री कम्पनीका मजदुरहरू बढ्दो माग पूरा गर्न फुटबल बनाउने कार्यमा व्यस्त देखिन्छन् ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू