एमाले महासचिवलाई कार्यकर्ताको जवाफ–एक,दुई उठ्दै उठ्दैनौं

एमाले महासचिवलाई कार्यकर्ताको जवाफ–एक,दुई उठ्दै उठ्दैनौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरु फेरि उठ्ने भनेर लेखेपछि सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ । कवि नेत्रलाल "अभागी"को चर्चित कविता "सतिसाल मात्र ठिङ्ग उभिन सक्छ" फेसबुकमा पोस्ट गर्दै उनले ‘हामी फेरि उठ्नेछौं’ भनेर लेखेपछि सामाजिक सञ्जालमा विरोध भएको हो । 

एक एमाले निकट सोम थापाले भनेका छन्, एमाले महासचिवलाई कार्यकर्ताको जवाफ–एक,दुई उठ्दै उठ्दैनौं 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरु फेरि उठ्ने भनेर लेखेपछि सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ । कवि नेत्रलाल "अभागी"को चर्चित कविता "सतिसाल मात्र ठिङ्ग उभिन सक्छ" फेसबुकमा पोस्ट गर्दै उनले ‘हामी फेरि उठ्नेछौं’ भनेर लेखेपछि सामाजिक सञ्जालमा विरोध भएको हो । 

हुँदा त मर्यादाक्रममा दुई नम्बरका झोले हुन् यिनी । सैद्धान्तिक र वैचारिक हिसाबले हाल सँगै छौं । पार्टी र देश यो अवस्थामा पुग्नुमा यिनको पनि कमजोरी छ । यिनले झोले मात्रै उत्पादन गरे । त्यसैको परिणाम हो यो वर्तमान ।’

एक एमाले कार्यकर्ता सोम थापाले भनेका छन्, ‘अब तिमी त एक–दुई उठ्दै उठ्दैनौं । अरु कोही उठ्ने छन्,जसले रक्तरन्जित झण्डा बोक्ने छन् । शहिदको सपना पूरा गर्नेछन् । समय बलवान छ । तिमी भने अर्काका कविता पोस्ट गर्दै बस । अब कृपया हामीसँग मिसिन नआऊ ।’

एमाले र देशको यो अवस्था पुग्नुमा पोखरेलको पनि कमजोरी रहेको भन्दै थपिएको छ, ‘हुँदा त मर्यादाक्रममा दुई नम्बरका झोले हुन् यिनी । सैद्धान्तिक र वैचारिक हिसाबले हाल सँगै छौं । पार्टी र देश यो अवस्थामा पुग्नुमा यिनको पनि कमजोरी छ । यिनले झोले मात्रै उत्पादन गरे । त्यसैको परिणाम हो यो वर्तमान ।’

टिप्पणीहरू