बालुवाटारबाट नौ जना उडिसके

बालुवाटारबाट नौ जना उडिसके

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट तीन वटा सैनिक हेलिकोप्टरमा कम्तीमा नौ जना उडेका छन् । 

ती हेलिकोप्टरमा को को गए र उनीहरुलाई कहाँ लगिएको छ भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

टिप्पणीहरू