सैन्य परेडको तयारी पूरा (फोटो फिचर)

सैन्य परेडको तयारी पूरा (फोटो फिचर)

चीनको राजधानी बेइजिङको मध्य भागमा रहेको थिआनमेन स्क्वायरमा भोलि हुने सैन्य परेडको तयारी पूरा भएको छ । उक्त क्षेत्र वरपर साजसज्जाको तयारी सकिएको जनाइएको छ ।

भोलि बिहान थिआनमेन स्क्वायरमा जापानी अतिक्रमणकारी युद्ध र विश्व फासिवाद युद्धमा चीनले विजय प्राप्त गरेको ८० औं वार्षिकोत्सव भव्यताका साथ मनाइँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निम्तो स्वीकार्दै रुसी राष्ट्रपति, उत्तर कोरियाली नेता, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्वका २६ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले परेड अवलोकन गर्दैछन् ।

टिप्पणीहरू