विद्युतीय कारको ‘अटोमेटिक ह्याण्डिल लक’, चालक सुरक्षित

विद्युतीय कारको ‘अटोमेटिक ह्याण्डिल लक’, चालक सुरक्षित

ललितपुरमा आज बिहान विद्युतीय कार दुर्घटनामा परेको छ । बखुण्डोलमा गुडिरहेको कारको ‘अटोमेटिक ह्याण्डिल लक’ भएका कारण कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको बताइन्छ । 

बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कारका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू