राष्ट्रिय सभाका सदस्य तथा पूर्व शिक्षा मन्त्री दिनानाथ शर्मा चीन जानुभएको छ । चाइना साउदर्न एअरको उडान नम्बर सिजेड ३०६८ विमानमार्फत उहाँ हिजो राति ११ बजेर ५५ मीनेटमा क्वाङ्चौतर्फ प्रस्थान गर्नुभएको हो ।
पूर्व शिक्षामन्त्री शर्मा चीन जानुको प्रयोजन भने खुलाइएको छैन ।
टिप्पणीहरू