२९ पुस २०८२, मंगलबार | 13 Jan 2026, Tuesday
जन आस्था
माघ १४, २०८०
80 shares
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद बैठक डाकिएको छ । बैठक राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नुहुने छ ।
टिप्पणीहरू