चीन गएकाे संसदीय टोलीको स्वदेश आगमन

चीन गएकाे संसदीय टोलीको स्वदेश आगमन
सुन्नुहोस्

चीनको राजधानी बेइजिङमा आयोजित सेमिनारमा सहभागी भएर नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्केको छ । डिसेम्बर २० देखि २९ तारिखसम्म आयोजित द्विपक्षीय सम्मेलनमा सहभागी हुन १६ जना माननीय र तीन जना संसद सचिवालयका कर्मचारी त्यहाँ गएका थिए । 

सांसद हितराज पाण्डेको नेतृत्वमा गएको १९ सदस्यीय टोली हिजो साँझ स्वदेश फर्केको हो । टोली चाइना इस्टर्नको उडानबाट साँझ साँढे ६ बजे काठमाडौं आइपुगेको हो ।

टिप्पणीहरू