मनमोहक गौंथली गुफा (फोटो फिचर)

मनमोहक गौंथली गुफा (फोटो फिचर)
सुन्नुहोस्

चीनमा गौंथली गुफाको नामले प्रख्यात युन्नान प्रान्तको चियानसुईमा रहेको चुनढुंगाको गुफा निकै लोकप्रिय छ । निकै आकर्षक गुफा पर्यटकहरुको उच्च रोजाईमा पर्न थालेको बताइन्छ । 

यो गुफा हजारौं गौंथलीको बासस्थान पनि हो । गुफाभित्रको प्राकृतिक चित्ताकर्षक दृश्य र जमिनमुनीबाट बगेको नदीलाई हेरेर पर्यटकहरु लोभिने गरेका छन् । 

पर्यावरणीय हिसाबले यो गुफा निकै महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् ।

टिप्पणीहरू