समाजवादी जागरण अभियान जारी,यस्तो देखियो पहिलो दिन

समाजवादी जागरण अभियान जारी,यस्तो देखियो पहिलो दिन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दुई साता लामो मेची–महाकाली जागरण अभियान थालेको छ । हिजो बिहान झापाको काँकडभिट्टाबाट प्रारम्भ उक्त अभियान विभिन्न जिल्ला हुँदै सुदूर पश्चिम र कर्णाली प्रदेशमा पुगेर असोज २९ गते समापन हुने बताइएको छ ।

हिजो काकडभिट्टामा आयोजित अभियान प्रारम्भमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष डा. बेदुराम भुसाल,प्रमेश हमाल,महासचिव घनश्याम भुसाललगायत केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

अभियान दोसो दिन आज सुनसरी पुगेको छ ।

टिप्पणीहरू