कोलम्बोमा फेसन शो सप्ताह जारी
फोटो स्रोत : सिन्ह्वा ।
श्रीलंकाको राजधानी कोलम्बोमा फेसन सप्ताह जारी छ । सिलोन हेरिटेज फेस्टिबल फेसन शो बुधबारदेखि प्रारम्भ भएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार शोमा श्रीलंकन परम्परागत कपडामा बुनेका आकर्षक कलायुक्त पोशाक प्रदर्शन गरिएको छ ।

टिप्पणीहरू