अर्थमन्त्री र राजश्व सचिव इजिप्ट प्रस्थान

अर्थमन्त्री र राजश्व सचिव इजिप्ट प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत इजिप्ट जानुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ मा बिहान साढे ९ बजे काठमाडौंबाट दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अर्थमन्त्रीसँगै राजश्व सचिव डा. रामप्रसाद घिमिरे पनि इजिप्ट जानुभएको छ । उहाँहरु असोज ११ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू