सिद्धार्थ कटेजको कार्यक्रममा एकीकृत समाजवादीका महासचिव
नेकपा एकीकृत समाजवादीले बुटवलमा अन्तरक्रिया कार्यक्रम राखेको छ । कार्यक्रममा सहभागी हुन महासचिव घनश्याम भुसाल काठमाडौंबाट आज बिहान पौने ९ बजे बुद्ध एअरको उडान नम्बर यु४–८५१ मा त्यसतर्फ जानुभएको हो ।
कार्यक्रम स्थानीय सिद्धार्थ कटेजमा बिहान ११ बजेदेखि शुरु हुने बताइएको छ ।
टिप्पणीहरू