कर्णालीमा दिइयो सार्वजनिक बिदा

कर्णालीमा दिइयो सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको त्यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारको गत चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू