प्राधिकरणका सबै काउण्टर बन्द
नेपाल विद्युत् प्राधिकरणले आज सबै आय संकलन काउन्टरहरू बन्द गरेको छ । ३८ औँ वार्षिकोत्सव मनाउने क्रममा आफ्ना काउन्टरहरू बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयले जारी गरेको सूचनामा काउन्टरहरु दिनभर बन्द हुने उल्लेख छ । आज ग्राहकले काउण्टरमा गएर बत्तिको महशुल र अन्य रकम भुक्तानी गर्न सक्ने छैनन् ।

टिप्पणीहरू