०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
असार १७, २०८०
0 shares
हिजोदेखि यातायात सेवा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । पहिरोका कारण बिहीबारदेखि पटक पटक अवरुद्ध हुँदै आएको सडक आज साँझदेखि खुलेको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाएपछि साँझ पौने ६ बजेतिर दोहोरो यातायात सञ्चालनमा आएको हो ।
टिप्पणीहरू